रङ्गमञ्चमा रम्दै अबर्न घिमिरे

काठमाडौं । काठमाडौंको सिनामंगल स्थित पुरानो नाटक घरमा अर्नव अभिनित नाटकहरु मञ्चन भइरहकेका छन् । अहिले उनी ‘सिटामोल’ नामक नाटकको रियल्सनमा भइरहेको छ । निकट भविष्यमा नै यो नाटक थिएटरमा मञ्चन हुनेछ । बालकलारको भूमिकामा अर्नब घिमिरेले पनि आफ्नो भूमिका केही नाटकहरुमा निभाई रहेका छन् । १२ वर्षीय घिमिरे बुद्धनगर स्थित काब्या स्कुलमा कक्षा ६ … Continue reading रङ्गमञ्चमा रम्दै अबर्न घिमिरे